सिन्धुपाल्चोकमा दादागिरि

सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे न.पा. मा रहेको प्राथमिक स्वास्थ केन्द्र्मा कोविड 19 (कोरोनाको) परिक्षण गर्ने PCR मेसिन निजि रूपमा ल्याएर अस्पतालमा राख्ने भन्ने हल्ला व्यापक रुपमा सामाजिक संजाल मा भाइरल भैरहेको अबस्थामा उक्त मेसिन आउने कुरा नगरपालिका लाई कुनै जानकारी नआयको र यस्तो हावादारी कुराको पछी नलाग्न को लागि नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले बताउनु भयको छ।

Comments

Popular posts from this blog

कम्रेड प्रचन्ड , तपाइँ आफै फुटबल त हुनुभएको छैन?