ने बि संघ जिल्ला सभापति को कार्यबाहक सभापति फिर्ता
नेपालली काङ्ग्रेस को भातृ सस्था नेपाल विद्यार्थी संघ खोटाङ को जिल्ला कार्यबाहक सभापति फिर्ता गरियको छ २०६९ सालमा जिल्ला अधिबेशन बाट निर्वाचित सभापति राजकुमार राइले आफ्नो विभिन्न कारण ले ने वि संघ लाई समय दिन नसक्ने भयकाले २०७३/४/२२ गत्तेका दिन राज कुमार बस्नेत लाई कार्यबाहक सभापति दियर मिति २०७७/९/१४ गत्तेका दिन बाट कार्यबाहक सभापति फिर्ता लियको खोटाङ सभापति राज कुमार राई ले पत्र मार्फत जानकारी दिनु भयको छ।
बोदार्थ ने बि संघ केन्द्रिय समिति र नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती लाइ बुझायको छ।
Comments
Post a Comment