हामी चुनाब मा जान डराएको हैन जनताको जनादेश,संविधानको मर्म अनि लोकतन्त्र को पक्षमा छौ

खोटाङ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् विघटन विरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको तेस्रो चरणको आन्दोलन अन्तर्गत शनिबार देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभा सपन्न कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस खोटाङले सबै स्थानीय तहमा विरोध प्रदर्शन सम्पन गरेको छ। यसै क्रममा खोटाङको खोटेहाङ गाउपालिका को सिम्पानी मा भयको कार्यक्रम लाई सम्बोधन गर्दै ने बि संघ खोटाङका सह सचिब किसन भुजेलले हामी चुनावी मैदान मा उत्रिन डराएको हैनौ हामी लोकतन्त्र का पक्षमा छौ हामी जनता को जनादेश को पक्षमा छौ हामी संविधान को मर्म र भावना का पक्षमा छौ ।हामी चुनाव देखी डराएर हामी सम्सद विघटनको बिरुद्ध मा हैनौ भन्दै सम्बोधन गरेका छन लामो समय सम्म बोल्दै भुजेलले बिद्यार्थी का हक अधिकार का बारेमा लामो सम्बोधन गरेका छन् सम्बोधन गर्दै विद्यार्थी बिच तपाई हरुको हक र अधिकार का निमित्त हिजो पनि हाम्रा विद्यार्थी नेताहरू ज्यान गुमाउनु परेको छ र परि आय हामी पनि आफ्नो ज्यानको आहुती दिन पछी नहट्ने बताएका छन थुप्रै नेता र कार्यकर्ता को उपस्थित मा भएको कार्यक्रम मा सम्सद विघटन ले कुनै पाटी लाई फाइदा गर्ला कुनै पाटिलाइ घाटा गर्ला त्यो कुरा सामान्य हो तर देश र जनता लाई नितान्त घाटा गराउने छ भन्दै सम्बोधन गरेका हुन्।

Comments

Popular posts from this blog

हेर्नुहोस के हुँदै छ? संम्सद विघटनको मुद्धा सर्बोच्च अदालतमा

बाह्रबिसे न.पा.-७ विवाद नै विवादमा ३ करोडको स्वास्थ चौकिको भबन कहाँ बन्ने

सिन्धुपाल्चोकमा दादागिरि