मान्द्रामा बन्यो सुबिधासम्पन्न बिधालय , उपभोक्ता समिती सङ्ग गाउँलेबासी खुसी । फोटो फिचर

सिन्धुपाल्चोक जिल्ला बार्हबिसे नगरपालिकाको वडा नं ६ को बिकट गाउँ मानिने मान्द्रामा सुबिधा सम्पन्न बिधालय बनेको छ । नमस्ते नेपाल र बाह्रबिसे नगरपालिकाको समन्वयमा बनेको बिधालय जिल्लामै उत्कृष्ट एबम नमुना बिधालय बनेको छ । भुकम्पले लथालिङ्ग बनाएको यस श्री गोरखनाथ आदारभुत बिधालयमा सामाजिक संस्था नमस्ते नेपाल र बाह्रबिसे नगरपालिकाको आँखा पुगेपछी उक्त स्कुलको पुनर्निमाण कार्य सम्पन्न भएको छ । बिधालय ब्यबस्थापन समितिको अध्यक्ष टकं शेर्पा निर्बिरोध निर्बाचित भएपछी उक्त बिधालयको गतिले पुर्णता पाएका थिए । जित बहादुर शेर्पाको नेतृत्वले निर्माण गरेको उक्त बिधालयको घेराबार , बिधालय प्रबेश द्वार , चर्पी , मैदान आदि निर्माण गरेको हो । गाउँमा नै सुबिधा सम्पन्न बिधालय बनेपछी गाउँबासी खुसिले हर्षित भएका छन । उपभोक्ता समितिले गरेको यस काममा सर्बत्र नगरपालिका मै प्रशंसा भएको छ। थोरै लागतमा यति धेरै काम भएको स्थानियहरुलले बताएका छन । "यो काममा कुनै अनियमितता नभएको र निस्वार्थ समाजसेबी काम भएकोले गुणस्तर छ। जित बहादुर शेर्पा ले भने

Comments

Popular posts from this blog

ने बि संघ जिल्ला सभापति को कार्यबाहक सभापति फिर्ता

सोलुखुम्बुको महादेव भिरमा भएको दु’र्घटनामा ज्या’न गुमाउने ३ जनाकै परिचय खुलेको छ ।