Posts

Showing posts from April, 2021

(A boy of 12 years)I can drive all Roadways vehicles now my dream is to fly airways- Sameer Pradhan.

Image
A little boy named Sameer Pradhan of age 12years borned in Sindhupalchok district,Bhotekoshi rural municipality,Ward Number-1 in the year 2065-04-30 B.S. from parents Chamere Pradhan and Mankumari Pradhan has got unique and creative mind from his childhood.He has showed his interest in driving from his early age of 10.In this date he is 12years old and very much perfect in driving all types of road vehicles like:motorbike,van,bus,truck,bulldozer,jeep,bolero etc.All people are amazed from his driving quality and confidence.People get more shocked when he learns to drive any new vehicles after he observes it in 10minutes.Nepal government has not allow him to drive freely in main highway because of his age restriction but he drives all over his village with passengers. "Passengers trust Sameer more than me" says his Father Chamere Pradhan. 'Sameer Pradhan' a talented boy is now studying in Shree Ugrachandi Secondary School in class 8 located in Listikot village,Sindhupal...

१२ बर्षको बालक भन्छन् गुडाउने साधन सबै गुडाइसके अब उडाउन मन छ।

Image
सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा न.-१ लिस्तिकोट घर भएका बुबा चमेरे प्रधान र आमा मनकुमारी प्रधान को कोखबाट २०६५-०४-३० गते जन्म लिएका समीर प्रधान बच्चा देखि नै नयाँ सोच राख्ने बालक थिए। करिब १० बर्षको उमेर देखिनै साधन चलाउन रुचि देखाएका यी बालकले आज १२ बर्षको उमेरमा गुड्ने सवारी साधनहरु :- बाइक, स्कुटी,भ्यान,बस,टिफर,कन्टेनर,जिप,बोलेरो,स्काभेटर,डोजर इत्यादी सम्पूर्ण साधनहरु चलाउने गर्दछन्। यति सानो उमेरमा यी सबै कुरा चलाउन सक्ने यो अदभूत क्षमता देख्दा सबै जना अचम्मित भएका छन्।अझ यो भन्दा पनि अचम्म त यो कुरा छ।कुनै पनि सवारी साधन मा लगेर उनलाई १० मिनेट मात्र चलाएको हेर्न दिइयो भने उसले तुरुन्तै चलाइ हाल्छन्। नेपाल सरकारको नियम अनुसार उमेरको हकले उनलाइ बाहिर चलाउने अनुमती नभएपनी आफ्नो घर वरिपरि र गाउँको बाटो हरुमा चलाउने गरेको समीर प्रधान बताउँछन्। यति मात्र नभएर यात्रु बोकेको बोलेरो पनि चलाउने गर्दछन्।बोलेरो मा भएको यात्रुले आफुलाइ भन्दा छोरालाई बढी बिस्वास गर्ने गरेको बताउछन् समीर का बुबा चमेरे प्रधान। यो कला र सिपलाइ नेपाल सरकारले चिनेर बाबुको उज्वल भबिस्यको लागि कदम चाल्...