Posts

(A boy of 12 years)I can drive all Roadways vehicles now my dream is to fly airways- Sameer Pradhan.

Image
A little boy named Sameer Pradhan of age 12years borned in Sindhupalchok district,Bhotekoshi rural municipality,Ward Number-1 in the year 2065-04-30 B.S. from parents Chamere Pradhan and Mankumari Pradhan has got unique and creative mind from his childhood.He has showed his interest in driving from his early age of 10.In this date he is 12years old and very much perfect in driving all types of road vehicles like:motorbike,van,bus,truck,bulldozer,jeep,bolero etc.All people are amazed from his driving quality and confidence.People get more shocked when he learns to drive any new vehicles after he observes it in 10minutes.Nepal government has not allow him to drive freely in main highway because of his age restriction but he drives all over his village with passengers. "Passengers trust Sameer more than me" says his Father Chamere Pradhan. 'Sameer Pradhan' a talented boy is now studying in Shree Ugrachandi Secondary School in class 8 located in Listikot village,Sindhupal...

१२ बर्षको बालक भन्छन् गुडाउने साधन सबै गुडाइसके अब उडाउन मन छ।

Image
सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा न.-१ लिस्तिकोट घर भएका बुबा चमेरे प्रधान र आमा मनकुमारी प्रधान को कोखबाट २०६५-०४-३० गते जन्म लिएका समीर प्रधान बच्चा देखि नै नयाँ सोच राख्ने बालक थिए। करिब १० बर्षको उमेर देखिनै साधन चलाउन रुचि देखाएका यी बालकले आज १२ बर्षको उमेरमा गुड्ने सवारी साधनहरु :- बाइक, स्कुटी,भ्यान,बस,टिफर,कन्टेनर,जिप,बोलेरो,स्काभेटर,डोजर इत्यादी सम्पूर्ण साधनहरु चलाउने गर्दछन्। यति सानो उमेरमा यी सबै कुरा चलाउन सक्ने यो अदभूत क्षमता देख्दा सबै जना अचम्मित भएका छन्।अझ यो भन्दा पनि अचम्म त यो कुरा छ।कुनै पनि सवारी साधन मा लगेर उनलाई १० मिनेट मात्र चलाएको हेर्न दिइयो भने उसले तुरुन्तै चलाइ हाल्छन्। नेपाल सरकारको नियम अनुसार उमेरको हकले उनलाइ बाहिर चलाउने अनुमती नभएपनी आफ्नो घर वरिपरि र गाउँको बाटो हरुमा चलाउने गरेको समीर प्रधान बताउँछन्। यति मात्र नभएर यात्रु बोकेको बोलेरो पनि चलाउने गर्दछन्।बोलेरो मा भएको यात्रुले आफुलाइ भन्दा छोरालाई बढी बिस्वास गर्ने गरेको बताउछन् समीर का बुबा चमेरे प्रधान। यो कला र सिपलाइ नेपाल सरकारले चिनेर बाबुको उज्वल भबिस्यको लागि कदम चाल्...

सगरमाथा टिन्स क्लब को पुनरगठन

Image
खोटाङको ऐसेलुखर्क गाउँ पालिका ३मा पर्ने त्रिभुवन माध्यामिक विद्यालयमा आज कविता बनको अध्यक्षतामा प्रदेश नम्बर १ बाट सञ्चालित सगरमाथा टिन्स क्लब को पुनगठन भएको छ। उक्त कार्यक्रमको सभापतित्व पुर्व टिन्स क्लब अध्यक्ष बाल कुमार बस्नेतले गर्नु भएको थियो।पहिले पनि यस क्लबले किशोर किशोरीहरु लाई सहि दिशामा लग्नु ,विद्यालयको आर्थिक तथा भौतिक विकास गर्न र समाजको सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भुमिका खेल्ने टिन्स क्लबको अध्यक्ष कविता वन ले जानकारी दिनुभयो । पहिले पनि बाल कुमार बस्नेतको अध्यक्षतामा गठित यस क्लबले त्रिभुवन मा.विमा पाछिक भित्ते पत्रीका प्रकाशन गर्ने देखि लिएर विद्यालयलाई स्वास्थ तथा हराभरा पार्न विभिन्न सरसफाइसम्बन्धि महत्वपूर्ण कार्य गरेको थियो।आज पूनर्गठित भएको क्लबले पाक्षिक भित्ते पत्रीका प्रकाशन गर्ने विद्यालयको परिषरलाई स्वच्छ तथा हराभरा बनाउने र किशोरीहरु लाई self defence को training दिन पहल गर्ने लगाएत विभिन्न भावी योजनाको साथ अघि बढ्ने सगरमाथा टिन्स क्लबको नवनियुक्त अध्यक्ष कविता बन ले जानकारी दिनु भयो।

सोलुखुम्बुको महादेव भिरमा भएको दु’र्घटनामा ज्या’न गुमाउने ३ जनाकै परिचय खुलेको छ ।

Image
सोलुखुम्बु- आइतबार राती करिब ११ः३० को समयमा बा ४ ख ७९८० नम्बरको आइचर दु’र्घटनामा ज्या’न गुमाउनेहरुमा धादिङ घर भएका ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी ३३ बर्षका राम कुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् । चालक मगरको ठेगाना खुलेको छैन् । हेटौडाका २३ बर्षिय रमेश मगर ग’म्भिर घा’इते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । आइचर सोलुदुधकुण्ड नगरपालिका ११ तिंला बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेव भिरबाट करिब ३ सय मिटर तल ख’सेको हिमालकर्मी दिपेन्द्र पराजुलीले जानकारी दिए । दु’र्घटनाग्रस्त आइचर दुधकोशी सोलुखोला (८६ मेगावाट)जलविद्युत आयोजनाको निर्माणमा प्रयोगमा रहेको खुल्न आएको छ । सोलु जलविद्युत आयोजना (२३.५ मेगावाट)मा निर्माण प्रयोग भएका सामाग्री निमाणाधिन (८६ मेगावाट) दुधकोशी सोलु खोला जलविद्युत आयोजनामा लैजाने क्रममा महादेव भिरमा दु’र्घटना भएको प्रहरीले जनाएको छ । ८६ मेगावाटसम्म सामाग्री ढुवानीका लागि तिङलाबाटै पन्चन निस्कन मिल्ने सहज मार्ग भएपनि सल्यान तर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन् ।

गुल्मिमा अन्धबिस्वासले लियो ज्यान। तपाईं के भन्नुहुन्छ ?

Image
गुल्मीमा झारफुकको नाममा झाँक्रिले पनिउले हानेर एकजनाको ज्यान गएको छ । झारफुक गर्ने क्रममा रेसुङ्गा नगरपालिका – १ का ३८ बर्षिया राम प्रसाद श्रेष्ठले तातो पनिउले हानेर जिल्लाको इस्मा गाउँपालिका – ३ दर्लामचौरका ६३ बर्षिया राम बहादुर मुखियाको ज्यान गएको प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्टले जानकारी दिए । राम बहादुर ढाड दुखेकोले झारफुक गर्न भन्दै दुई छोराहरुको साथमा तम्घास धामिकै घरमा आएका थिए । चारदिनसम्म पनि रामबहादुरलाई खान नदिई तातो फलामे डन्डी, स्टिलको झाँझर तताएर तथा प्लास्टिक पाइपले हानेको मृतकका छोरा हुम बहादुरले बताए । बुधबारबाट मुखिया अचेत भएपछि धामि स्वयम् श्रेष्ठले आफ्नो घरमा केही अपरिचित व्यक्ति आई हल्ला मच्चाएको भनि प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनको उजुरीपछि प्रहरी निरिक्षक सन्तोष चन्दको नेतृत्वमा उनकै घर पुगेको प्रहरीको समुहले धामिले हानेर मुखियाको मृत्यु भएको रहस्य पत्ता लगाएको हो । मृतक रामबहादुरको सबैजसो भागमा डामहरु रहेका छन् । आफुलाई धामि भन्ने श्रेष्टले रेसुङ्गा नगरपालिका ५ भुवनपानीकी ४० बर्षिय टोपला दमाईलाई पौष २४ गते आफ्नै घरमा बोलाई र मृतकका छोर...

हामी चुनाब मा जान डराएको हैन जनताको जनादेश,संविधानको मर्म अनि लोकतन्त्र को पक्षमा छौ

Image
खोटाङ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् विघटन विरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको तेस्रो चरणको आन्दोलन अन्तर्गत शनिबार देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभा सपन्न कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस खोटाङले सबै स्थानीय तहमा विरोध प्रदर्शन सम्पन गरेको छ। यसै क्रममा खोटाङको खोटेहाङ गाउपालिका को सिम्पानी मा भयको कार्यक्रम लाई सम्बोधन गर्दै ने बि संघ खोटाङका सह सचिब किसन भुजेलले हामी चुनावी मैदान मा उत्रिन डराएको हैनौ हामी लोकतन्त्र का पक्षमा छौ हामी जनता को जनादेश को पक्षमा छौ हामी संविधान को मर्म र भावना का पक्षमा छौ ।हामी चुनाव देखी डराएर हामी सम्सद विघटनको बिरुद्ध मा हैनौ भन्दै सम्बोधन गरेका छन लामो समय सम्म बोल्दै भुजेलले बिद्यार्थी का हक अधिकार का बारेमा लामो सम्बोधन गरेका छन् सम्बोधन गर्दै विद्यार्थी बिच तपाई हरुको हक र अधिकार का निमित्त हिजो पनि हाम्रा विद्यार्थी नेताहरू ज्यान गुमाउनु परेको छ र परि आय हामी पनि आफ्नो ज्यानको आहुती दिन पछी नहट्ने बताएका छन थुप्रै नेता र कार्यकर्ता को उपस्थित मा भएको कार्यक्रम मा सम्सद विघटन ले कुनै पाटी लाई फाइदा गर्ला...

तुरुन्तै माफी माग्न के.पि. ओलिलाइ सरल सहयात्री पौडेलको चेतावनी।।अब पार्ट...

Image